लोकतान्त्रिक मोर्चामा आबद्ध हुन काँग्रेसको आह्वान

काठमाडौ । नेपाली काँग्रेसले लोकतान्त्रिक विचार राख्ने सबै दललाई बृहत् लोकतान्त्रिक मोर्चामा एकताबद्ध हुन आह्वान गरेको छ । काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आज बालुवाटारमा बसेको बैठकले शान्ति प्रक्रियालाई निष्कर्षमा पु-याई संविधान कार्यान्वयन गर्नुपर्ने समयमा लोकतान्त्रिक र वाम ध्रुवीकरण ठीक नभए पनि साम्यवादी दलहरु त्यसतर्फ लागेकाले लोकतान्त्रिक विचार राख्ने दलका बीचमा एकताको विकल्प नरहेको निष्कर्ष निकालेको … Continue reading लोकतान्त्रिक मोर्चामा आबद्ध हुन काँग्रेसको आह्वान